Love

मलाई कहिल्यै लागेको थिएन कि
म कसैलाई प्रेम गर्नेछु
उसलाई येति धेरै चाहने छु कि
उसको प्रेममा मा सारा संसार लाइ भुलने छु
लाग्थ्यो प्रेम केवल एउटा भ्रम हो
तर होइन रहेछ
यो संसार नै प्रेममा अडेको छ
त प्रेम भ्रम कसरि हुन्छ
संसारमा स्वार्थी मनहरुले
प्रेमलाइ कलंकित बनाएका छन्
प्रेम त आफैमा सुन्दर छ
निश्चल छ
पवित्र छ 

Comments

Post a Comment